आगलागीमा दुईजना घाइते

काठमाडौँ महानगरपालिका कार्यालय छेउमा रहेको सालीमार होटल तथा रेष्टुरेन्टमा हिजो साँझ आगलागी हुँदा दुई जना घाइते भएका छन् । आगलागीमा परेर निसासिएका उदयपुरकी कल्पना मगर र दाङका जयराम डगौराको तिनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते मगर उक्त रेष्टुरेन्टकी कामदार हुन् भने डगौरा सुरक्षा गार्ड भएको जनाइएको छ। विद्युत चुहिएर आगलागी भएको … Continue reading आगलागीमा दुईजना घाइते